राप्रपाद्धारा चुनाव प्रचार प्रसार कमिटि गठन

मेलम्ची । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको प्रचार प्रसारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ ले चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । मेलम्चीमा शनिवार भएको क्षेत्रिय स्तरको कार्यकर्ता भेलाले सो कमिटि गठन गरेको हो । क्षेत्रिय कमिटिमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङको संयोजकत्व रहने गरि कमिटि बनेको […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना

मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाकि प्रत्यक्ष उम्मेद्वार माया गुरूङ्को उपस्थितिमा कार्यालयको स्थापना भएको हो । सो क्षेत्रिय कार्यालय नै सम्पर्क कार्यालयको रूपमा प्रयोग गरिने गुरूङले बताउनुभयो । पुर्वनिर्धारित कार्यक्रम अनुसार उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने नियम अनुसार […]

Continue Reading

राप्रपाका बागीले मनोनयन फिर्ता लिए

चौतारा ।राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं. २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उहाँविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिनुभएको थियो । तर, बुधबार उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र […]

Continue Reading

सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवारविरुद्धको बागी कायमै, आयोगले खरायो क्रस खुकुरी र माछा निर्वाचन चिन्ह दिए

चौतारा ।मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवार दिएकाहरुले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिनुभएको थियो ।क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेताहरु भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी […]

Continue Reading

सिन्धुपाल्चोकमा ६ पदका लागी ६१ जनाको उम्मेदवारी दर्ता

रेडियो मिसन मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका हुन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ […]

Continue Reading

नेपाली काँग्रेस मेलम्चीको शुभकामना आदानप्रदान सम्पन्न

मेलम्ची ।२०७९ सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभापतीत्व नगर सभापती वसन्त गुरूङले गर्नुभएको थियो ।कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय […]

Continue Reading

एमाले सिन्धु काठमाडौँ सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ ।नेकपा एमालेले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा मित्रपार्कको गोल्डेन पार्टी प्यालेसमा एक कार्यक्रमबीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोकबाट विभिन्न पेसा व्यवसाय गर्दै काठमाडौँ बस्नुभएका एमाले कार्यकर्ताहरूलाई बडा दशै लगायत नजिकिँदै गरेको नेपालीहरुको पर्वहरुको शुभकामना तथा […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा माया गुरुङ चयन

चौतारा ।रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला सभापतिमा माया गुरुङ चयन हुनुभएको छ । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले हसभापतिमा गुरुङलाई चयन गरेको हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देललाई चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै […]

Continue Reading

सार्वजनिक यातायतमा विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

मेलम्ची lसार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई सरकारले तोकेको छुट दिन माग गर्दै अनेरास्ववियुले समितीको ध्यानाकर्षण गराएको छ । विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप राज्यद्वारा बिद्याथीलाई दिँदै आएको ४५ प्रतिशत छुट दिन माग गर्दै अनेरास्ववियु मेलम्ची नगर कमिटीले आज समितीको ध्यानाकर्षण गराएको हो । मेलम्ची नगरपालिका अन्तर्गत भएर चल्ने हेलम्बु, सिन्धु हेलम्बु र आमा याङ्ग्री यातायात सेवा समितिका […]

Continue Reading

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा चौतारामा अन्तरक्रिया

चौतारा निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा महिला गैर सरकारी सस्था महासंघको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री ईन्द्र माया गुरुङले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन […]

Continue Reading