मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा देउजा चयन
रेडियो मिसन, चौतारा ।मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ । चौतारामा भएको तेस्रो जिल्ला अधिवेशनले देउजालाई अध्यक्षमा चयन गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा, कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन गरेको छ । सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत, तिलक सापकोटा, सनिश […]
Continue Reading