सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त
रेडियो मिसन । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा नेपाली कँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका बस्नेत सहित ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका गराउनुभएको हो ।बस्नेत सँगै कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बु […]
Continue Reading