तामाङ राष्ट्रिय मुक्ति मोर्चा इन्द्रावतीको अध्यक्षमा लाक्पा तामाङ राकेश

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा जनता संग तामाङ मोर्चा बिशेष रुपान्तरण अभियान अन्तर्गत गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट लाक्पा तामाङ राकेशको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल इन्द्रावती गाउँपालिकाको नयाँ कार्यसमिति गठन भएको । समितिको उपाध्यक्षमा गणेश बहादुर तामाङ, दिल बहादुर तामाङ र रोशन तामाङ, सचिवमा तिर्थ बहादुर तामाङ, सहसचीवमा बल बहादुर तामाङ साथै […]

Continue Reading

एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सहित १ सय १० जना माओवादी प्रवेश

एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले स्वागत गर्नुभएको हो । नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेका माओवादी […]

Continue Reading

एकीकृत समाजवाका जिल्ला कमिटी सदस्य सहित १ सय १० जना माओवादी प्रवेश

एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले स्वागत गर्नुभएको हो । नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेका माओवादी […]

Continue Reading

बि.पि.जयन्तीको अवसरमा चौतारामा काँग्रेसको बृक्षारोपण, पार्टी कार्यलय पनि सारियो

रेडियो मिसन ।नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्ती चौतारामा मनाईएको छ । नेपालि काँग्रेस जिल्ला कार्यसमितिले एक कार्यक्रम आयोजना गरी मनाएको हो । चौतारामा निर्मित बि.पि.अध्ययन केन्द्रमा आज नै पार्टीको जिल्ला कार्यसमितिको कार्यालय पनि सोहि भवनमा सारीएको जिल्ला कार्यसमितिका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला सभापति जंग बहादुर लामाले […]

Continue Reading

राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न सक्नुपर्छ : महामन्त्री थापा

रेडियो मिसन ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुभयो । साथै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने उहाँको भनाई छ । सिन्धुपाल्चोकमा […]

Continue Reading

महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम बाह्रविसेमा सम्पन्न

रेडियो मिसन । बाह्रविसेमा महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । आज बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग […]

Continue Reading

राजनीतिक स्थायित्व खोज्न एमाले-काँग्रेस मिलेर सरकार बनाउन नेता तामाङको प्रश्ताव

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताउनुभएको छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उहाँले बताउनुभएको छ । नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा नरहे पनि मुलुकमा राजनीतिक स्थायित्वका लागि आफुले प्रश्ताव गर्न चाहेको उहाँले बताउनुभएको छ । […]

Continue Reading

बाढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति बलियाे देखियाे, काम हुने विश्वास गर्दछु : हस्त पण्डित

हेलम्बु बाढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति बलियाे देखिएकाे नेकपा एमालेका नेता हस्त पण्डितले बताउनुभएकाे छ । सरकारी उपस्थिति बलियाे देखिएसंगै हेलम्बु मेलम्ची क्षेत्रमा अब काम हुनेमा विश्वास लागेकाे पण्डितले बताउनुभयाे । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै उहाँले भन्नुभयाे “नदिमा जमेर बसेका ठाउँहरुको गिट्टी ढुङ्गा बगाउने र सम्भावित कटान हुने ठाउँहरुको पहिचान गरि जाली […]

Continue Reading

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ । अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै […]

Continue Reading

अनेमसंघ (क्रान्तिकारी) ले अर्को महिना जिल्ला भेला गर्ने

रेडियो मिसन ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १३ गते जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । नेकपा ९माओवादी० केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, […]

Continue Reading