भाेटेकाेशी ४ कि याङलामु शेर्पा समाजवादि परित्याग गरि कांग्रेस प्रवेश
काठमाण्डाै भाेटेकाेशी गाउँपालिका ४ कि याङलामु शेर्पा नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे छ । उहाँ आइतवार नेकपा एकीकृत समाजवादि परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले शेर्पालाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । कार्यक्रममा बागमती […]
Continue Reading