इन्द्रावती लगायत मेराे क्षेत्रका सबै बाटाहरू पिच हुँदैछन : मन्त्री दुलाल

नवलपुर, बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले आफ्नाे निर्वाचन क्षेत्रका सबै मुख्य सडकहरू कालाेपत्रे हुँदै गएकाे बताउनुभएकाे छ । इन्द्रावती गाउँपालिका ४ मा अवस्थित श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री दुलालले इन्द्रावती लगायत आफ्नाे निर्वाचन […]

Continue Reading

युवराज दुलाल एउटा ब्राण्ड हाे : एमाले नेता डबले लामा

नवलपुर, नेकपा एमालेका नेता तथा एमाले इन्द्रावती गाउँपालिका इन्चार्ज डवले लामाले नेकपा माओवादि केन्द्रका नेता तथा बागमती प्रदेशका भाैतीक पुर्वाधार विकास मन्त्री युवराज दुलालकाे सार्वजनिक कार्यक्रममै तारिफ गर्नुभएकाे छ । दुलाल एक बिकास प्रेमी नेता भएकाे बताउँदै एमाले नेता लामाले युवराज दुलाललाई एउटा ब्राण्डकाे संज्ञा दिनुभयाे । “उहाँ सिन्धुपाल्चाेककाे बिकास प्रेमी नेता हाे । सिन्धुपाल्चाेकमा […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल

चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चयन हुनुभएकाे छ । शनिवार भएकाे जिल्ला कमिटिकाे बैठकले जिल्ला कमिटि पुनर्गठन गर्दै अध्यक्षमा विनाेद खनाल लाई चयन गरेकाे छ । उपाध्यक्षमा अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १ नं […]

Continue Reading

भाेटेकाेशी ४ कि याङलामु शेर्पा समाजवादि परित्याग गरि कांग्रेस प्रवेश

काठमाण्डाै भाेटेकाेशी गाउँपालिका ४ कि याङलामु शेर्पा नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे छ । उहाँ आइतवार नेकपा एकीकृत समाजवादि परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले शेर्पालाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । कार्यक्रममा बागमती […]

Continue Reading

सिन्धु कांग्रेसमा कतैपनि खटपट भएकाे छैन : क्षेत्रीय सभापती तामाङ

सिन्धु कांग्रेसमा कहि कतै खटपट नभएकाे नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चाेक २ का क्षेत्रिय सभापती आइतमान तामाङले बताउनुभएकाे छ । नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वाेधन गर्दै तामाङले सिन्धुपाल्चाेक जिल्ला जंग बहादुर लामाले चलाएकाे र क्षेत्र आफुले चलाएकाेले कहिँ कतै खटपट नभएकाे बताउनुभयो । “पार्टीले मिलाउने कुरामा कहि कतै […]

Continue Reading

एमाले बागमती अधिवेशन – सिन्धुपाल्चोकबाट १३ सदस्य निर्विरोध

रेडियो मिसन । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका सदस्यहरु सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुनेमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्चीकी उपमेयर उपा प्रधान, बाह्रविसेका पूर्वमेयर निमफुन्जो शेर्पा, हेमगंगा […]

Continue Reading

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने छन् : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, ११ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षडयन्त्र गर्दैमा कांग्रेस कमजोर […]

Continue Reading

जंग दाई ८४ काे चुनावकाे लागि अहिल्यै टिकट बाँडेर नहिँड्नुस : सांसद तामाङ

काठमाण्डाै, नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेस सांसद कृष्ण कुमार तामाङले कांग्रेस सिन्धुपाल्चाेकका सभापतीले गुटगत भेला गरेर ८४ सालकाे लागि अहिल्यै उम्मेदवारहरू चयन गर्दै हिँडेकाे आराेप लगाउनुभएकाे छ । विजया दशमी शुभ – दिपावली, नेपाल सम्वत् तथा छठ पर्वकाे पावन अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा विहिवार आयाेजित शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम […]

Continue Reading

तामाङ राष्ट्रिय मुक्ति मोर्चा इन्द्रावतीको अध्यक्षमा लाक्पा तामाङ राकेश

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा जनता संग तामाङ मोर्चा बिशेष रुपान्तरण अभियान अन्तर्गत गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट लाक्पा तामाङ राकेशको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल इन्द्रावती गाउँपालिकाको नयाँ कार्यसमिति गठन भएको । समितिको उपाध्यक्षमा गणेश बहादुर तामाङ, दिल बहादुर तामाङ र रोशन तामाङ, सचिवमा तिर्थ बहादुर तामाङ, सहसचीवमा बल बहादुर तामाङ साथै […]

Continue Reading

एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सहित १ सय १० जना माओवादी प्रवेश

एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले स्वागत गर्नुभएको हो । नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेका माओवादी […]

Continue Reading