सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएकाे छ । दुलाल २१ हजार ६९९ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे हाे। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत ल्याउनुभएकाे छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ चौथो स्थानमा […]

Continue Reading

सिन्धुपाल्चोक-१ मा रास्वपाका भरत पराजुली निर्वाचित

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएकाे हाे । अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गर्नुभएकाे छ भने भने सापकोटाले १७ हजार ३ सय २७ मत […]

Continue Reading

समृद्ध सिन्धुपाल्चोकको ‘रोडम्याप’ बोकेका नेता : किन रोज्ने वंशलाल तामाङलाई ?

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा यसपटक चुनावी सरगर्मी मात्र बढेको छैन, एउटा आशालाग्दो विकासको खाका पनि अघि सारिएको छ। नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङ यतिबेला आफ्नो स्पष्ट योजना, सपना र लक्ष्यसहित मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ। उहाँको उम्मेदवारी केवल पदका लागि मात्र नभई, सिन्धुपाल्चोकलाई विश्वकै नमूना गन्तव्य बनाउने एउटा महान् अभियानको थालनी […]

Continue Reading

सिन्धुपाल्चोकमा ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

सिन्धुपाल्चोक । निर्वाचन खर्च प्रयोजनका लागि सिन्धुपाल्चोकमा ५ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्लामा ३६ जना उम्मेदवारमध्ये अहिलेसम्म ५ जनाले मात्रै बैंक खाता खोलेको आधिकारिक जानकारी कार्यालयमा आएको सूचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिए। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुवै क्षेत्रमा गरी जम्मा ३६ जना […]

Continue Reading

गुरु बाट आशिर्वाद लिँदै वंशलाल तामाङकाे चुनावी अभियानकाे शुभारम्भ

काठमाण्डाै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चाेकका नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले अग्रज व्यक्ति कखरा सिकाउने गुरूकाे आशिर्वाद लिएर चुनावी अभियानकाे शुभारम्भ गर्नुभएकाे छ । काठमाण्डाैमा अग्रज व्यक्तित्वहरूकाे भेला गरि उम्मेद्वार तामाङलाई कखरा सिकाउने गुरु केदारनाथ खनाल, प्राध्यापक श्रीराम सापकाेटा, रूद्वलाेचन आचार्य लगायतका अग्रज व्यक्तित्वहरूले आशिर्वाद दिनुभएकाे थियाे । कार्यक्रमकाे सभाध्यक्षता नेपाल प्रजातान्त्रिक सेनानी संघ […]

Continue Reading

ईन्द्रावतीमा गरेकाे कामकाे लगनशिलताले मलाई जनताले मुल्याङ्कन गर्ने छन् : वंशलाल तामाङ

चाैतारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चाेक क्षेत्र नं.२ मा नेपाली कांग्रेसबाट वंशलाल तामाङले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । सिन्धुपाल्चाेक सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । ईन्द्रावती गाउँपालिकाकाे अध्यक्ष समेत भइसक्नुभएका तामाङ गाउँपालिका रास्ट्रिय महांसंघका महासचिव समेत बन्नुभयाे । सिन्धुपाल्चोक कांग्रेस नेतृत्व तहमा पूर्वसचिवसमेत रहनुभएका […]

Continue Reading

नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनामउम्मेदवार सिफारिस

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सिन्धुपाल्चोक जिल्ला समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। पार्टी जिल्ला समितिको आईतबार सम्पन्न विशेष बैठकको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्लाका दुई संघीय निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरिएको हो। सिफारिसअनुसार सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नं. १ बाट युगिन सी र संघीय निर्वाचन क्षेत्र नं. […]

Continue Reading

सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र २ बाट युवराज दुलाल सिफारिस

सिन्धुपाल्चोक । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ ।नेकपा सिन्धुपाल्चोक जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई सर्वसहमत एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।पार्टीको आज खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारीस गरेको हो […]

Continue Reading

सभापति जंगबहादुर लामाको नेतृत्वमा सिन्धुपाल्चोकमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट ११ हजार ८ सय ३१ जना क्रियाशील सदस्यको नविकरणमार्फत संकलित १७ लाख ७४ हजार ८ सय ३० रुपैयाँ रकम जम्मा गरी आज केन्द्रीय कार्यालयमा बैंक भौचर बुझाइएको छ। कांग्रेस सिन्धुपाल्चोकका सभापति तथा युवा एवं जुझारु […]

Continue Reading

प्रवासी नेपाली हकहितका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडाैँ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC–NRNA) का केन्द्रीय उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली) तथा गैरआवासीय नेपाली संघ, यूएई (NRNA UAE) का सचिव सविन योन्जन तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। नमुना युथ एक्टिभ ग्रुपका अध्यक्ष तथा समाजसेवी शिरे तामाङ (अभि) सहित नेपाल तरुण दलका युवाहरूले विमानस्थल पुगेर उहाँहरूलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरेका […]

Continue Reading