मेलम्ची नगरपालीकाको सडक स्तरोन्नति गर्न मेलम्ची खानेपानीसँग आग्रह
रेडियो मिसन, मेलम्ची गत बर्षको असार १ र साउन १६ मा आएको बाढीका कारण मेलम्ची नगरपालीकाको विभिन्न स्थानमा सडक संरचना पुर्णरुपमा क्षती भएको छ । हिंउदमा जसोतसो सञ्चालनमा आएपनि बर्षायाम सुरु हुने बित्तिकै आवतजावत बन्द हुने गरेको छ । राष्ट्रीय गौरवको आयोजनास्थल हेलम्बु गाँउपालीकाको वडा नम्बर १ मा रहेको अम्बाथान जान नै नसकीने अवस्थामा पुगेको […]
Continue Reading