जेठ मसान्तभित्रै मेलम्चीमा पुल बन्छ ढुक्क हुनुस् : सांसद बस्नेत

रेडियो मिसन, मेलम्ची ।प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले जेठ मसान्त भित्रै मेलम्चीमा पुल (बेलिबृज) बन्ने बताउनुभएको छ । पहिलाको टेण्डर अनुसार काम हुन पाएको भए फागुन मसान्त भित्रै पुल बनिसक्ने बताउँदै उहाँले पहिला भएको उक्त टेण्डर एमाले नेता शेर बहादुर तामाङले रोकेको आरोप लगाउनुभयो । नगरअस्पताल मेलम्चीलाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब केही […]

Continue Reading

मेलम्ची नगर अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगर अस्पताल मेलम्चीलाई आज एक थान अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद मोहन बहादुर बस्नेतको उपस्थितीमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अस्पतालको भौतिक अवस्था जिर्ण रहेको जानकारी गराउँदै प्रदेश र संघिय सरकारलाई अस्पतालको भौतिक […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण गरेको छ । आज एक कार्यक्रमका विच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७९/८० […]

Continue Reading

मेलम्चीमा २ महिने सिलाई कटाई तालिम सुरु

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख […]

Continue Reading

इन्द्रावतीमा अब गाउँपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागी फारम भर्न सकिने

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज गर्न व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन फारम भर्ने ब्यवस्था मिलाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद शर्माले सोमबार एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै फारम भर्ने ब्यवस्था […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित हुनु भएको छ । अध्यक्ष नेपाललाई गत शुक्रबार प्रदेश मुख्यमन्त्रीले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्रदेश समन्वय परिषद्को सदस्य तोक्नुभएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

Continue Reading

मापदण्ड अनुसार नचले मेलम्ची क्षेत्रका क्रसरहरु बन्द गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका भित्रको सिन्धुखोला जर्के खोला, मेलम्ची खोला र इन्द्रावती नदी बगर क्षेत्रबाट दिगो रूपमा ढुङ्गा, गिट्टी तथा बालुवाको सङ्कलन/उत्खनन कार्य सञ्चालनको लागि गर्न लागिएको प्रारम्भिक वातावरणीय परीक्षण आइइको प्रारम्भिक प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । परामर्शदाता इन्जिनियरिङ प्रोफेसनल प्राक्टिस प्रा.लि. ले तयार गरेको प्रारम्भिक वातावरणीय उपर सार्वजनिक […]

Continue Reading

हेलम्बुमा महिला विशेष स्वास्थ्य शिविर सम्पन्न, ५८० जनाले सेवा लिए

रेडियो मिसन, हेलम्बु ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि ६ दिने शिविर सम्पन्न भएको छ । मिति २०७९ चैत्र २४, २५, २६ गते पहिलो चरण र २०८० वैशाख ४, ५ र ६ गते दाश्रो चरण गरी २ चरणमा शिविर आयोजना गरिएको थियो । ६ दिनमा ५८० जना महिलाहरुले सेवा […]

Continue Reading

मेलम्चीका किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम

किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत तालिम मेलम्चीमा सम्पन्न भएको छ । आज तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आत्मरक्षाको तालिम लिइसकेपछि समाजमा फाइदा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफु सँगै समाजका अन्य बालबालिकाहरुमा सुरक्षीत छु भन्ने महशुस गराउन सहभागीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिका संग सम्बन्धी […]

Continue Reading

मेलम्चीमा एकल महिलाहरूलाई आत्मनिर्भर बन्न तालीम सुरु

सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको आज उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल […]

Continue Reading