मेलम्चीका एकल महिलालाई सीपमुलक तालिमबाट आत्म निर्भर बनाउने विषयमा छलफल
मेलम्ची नगरपालिका भित्रका एकल महिलाहरूलाई सीपमुलक तालिम सञ्चालन गरि आत्म निर्भर बनाउने विषयमा छलफल भएको छ । मेलम्ची नगरपालिकास्तरीय एकल महिला सञ्जालका अध्यक्ष सुनिता पराजुली देउजाको अध्यक्षतामा बैठक बसी नगरपालिका भित्रका वडा स्तरीय एकल महिला सञ्जाल गठन गर्न बाँकी रहेका सबै वडामा सञ्जाल गठन गर्ने र सबै वडाका सञ्जालका प्रतिनिधिहरू सम्मिलित गरि नगरस्तरीय एकल महिला […]
Continue Reading