इन्द्रावतीका सबै सामुदायिक विद्यालयमा न्यानाे कपडा र वाटर डिस्पेन्सरः ७ हजार बढी विद्यार्थी लाभान्वित
सिन्धुपाल्चोक गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री। सुन्दा कुनै ठूलो सरकारी आयोजना वा वैदेशिक सहायता प्राप्त परियोजना जस्तै लागे पनि यो इन्द्रावती गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सम्भव भएको छ— केवल एक जना समाजसेवी तथा शैक्षिक अभियान्ताको अटुट सङ्कल्प र एकल प्रयासबाट। तीन वर्षअघि […]
Continue Reading