हेलम्बुलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरकाे रूपमा चिनाँउछाैं : अध्यक्ष शेर्पा 

हेलम्बु गाउँपालिकालाई हाई अल्टिच्युड ट्रेडिङ सेन्टरकाे रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे । हेलम्बुमा हुन गईरहेकाे हाई अल्टिच्युड महिला/ पुरूष भलिबल प्रतियाेगिताकाे अवसरमा आयाेजित पत्रकार सम्मेलनमा शेर्पाले साे कुरा बताउनुभएकाे हाे ।  खेलकाे कार्यक्रमहरू धेरै ठाँउमा भएकाे तर हाई अल्टिच्युडमा नभएकाले खेलकाे विकास तथा पर्यटन प्रवद्वनमा टेवा पुर्याउनकाे लागि आयाेजना गरीएकाे अध्यक्ष […]

Continue Reading

वडा स्तरीय भलिवलको उपाधि सिर्जनशिल युवा समूह बरुवालाई

बरुवामा सम्पन्न प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरीय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आज सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा […]

Continue Reading

इन्द्रावती ९ मा साँङखोला डाँडा खेल मैदानको उद्घाटन

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका ९ मा नव निर्मित साङ्खोला डाँडा खेल मैदानको उद्घाटन गरिएको छ । ईन्द्रावती गाउँपालिका र गैरसरकारी संस्था जय नेपालको साझेदारीमा निर्माण भएको सेभेन ए साईड खेल मैदानको आज पालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । खेलमैदानको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपालले समृद्ध इन्द्रावती बन्न एउटा पाटो खेल पनि भएकोले […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय वडाध्यक्ष रनिङ शिल्ड भलिबलको उपाधी इन्दावती ७ रातोलाई

रेडियो मिसन नवलपुर ।इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधी इन्दावती ७ को रातो टिमले हात पारेको छ । इन्दावती ७ को आयोजनामा राजेश्वरी माबिको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा इन्द्रावती ५ लाई पारजित गर्दै रातो टिमल उपाधी हात पारेको हो । बिजयी टोलीलाई बागमती प्रदेश सभाका सदस्य अमृता नेपाल (प्रभा) ले पुरष्कार […]

Continue Reading

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा पुर्व प्रबन्धक तिवारीलाई बिदाईमेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आआफ्नो महत्त्व हुने भएकालेे खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी मेयरकपमा […]

Continue Reading

प्रदेश स्तरीय भलिबलको उपाधी मेलम्ची नगरपालिकाको पोल्टामा

रेडियो मिसन । प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद हुनुभएका माओवादी केन्द्रका नेता स्व। रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिलाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो । प्रतियोगीतामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतिय सिन्धुलिको […]

Continue Reading

प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । वाइसियल नेपालको फ्राक्सन इन्चार्ज एबम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) वाइसियलका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चिरञ्जीवी आचार्य लगायतको उपस्थितीमा प्रतियोगिताको शुभारम्भ भएको हो । खेल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वाइसीएल […]

Continue Reading

पाँचपोखरी टि-२० को उपाधि पाँचपोखरीलाई, ह्योल्मो XI १३ रनले पराजित

रेडियो मिसन । पाँचपोखरी टि-२० को उपाधि पाँचपोखरी कृकेट क्लबले हात पारेको छ । फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरीले उपाधीमाथी कब्जा जमाएको हो । पाँच पोखरीका सार्थक धितालले ५४ रनको अर्ध सतकको मद्दतमा चार विकेट गुमाएर ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । यसै क्रममा विवेक राना मगरले […]

Continue Reading

उपाधिका लागी पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ खेल्ने

रेडियो मिसन ।पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल […]

Continue Reading

फाइनल प्रबेशका लागी मेलम्चीद्धारा ह्योल्मो ११ लाई ९३ रनको लक्ष्य

रेडियो मिसन ।खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको फाइनल प्रबेशका लागी मेलम्चीले ह्योल्मो ११ लाई ९३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८ ओभर ५ अल आउट हुँदै […]

Continue Reading