मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा पुष्कर धिताल
मेलम्ची मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार मेलम्चीमा सम्पन्न साधारण सभाबाट २ बर्षे कार्यकालको लागी पुष्कर प्रसाद धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्षमा जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन हुनुभएको […]
Continue Reading