राहदानीबाट चार करोड ३३ लाख ८६ हजार २ सय राजस्व संकलन

राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार २ सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक बर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी लिएका छन् । कोरोना महामारी कम हुँदा वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या […]

Continue Reading

२०४८ सालपछिका निर्वाचनमा भएको खर्च

मुलुकमा २०४६ को राजनीतिक परिवर्तनपछि उपनिर्वाचनसमेत गरी सात वटा निर्वाचन भइसकेकाे छ । २०७९ सालकाे वैशाख ३० गते स्थानीय तह चुनाव भएको थियो भने आगामी मंसिर ४ गते प्रदेश र संघको चुनाव हुँदैछ । निर्वाचन आयोगले अहिलेसम्म तीनै तहको चुनाव एकै पटक गराएको छैन । पहिला स्थानीय तह र सोही वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव […]

Continue Reading

नेपालको आफ्नै ‘डिजिटल करेन्सी’को योजना के हुंदै छ ?

नेपाल राष्ट्र बैंकले आफ्नै विद्युतीय मुद्रा (डिजिटल करेन्सी) निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन सकेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन निर्देशक अनुज दाहालको नेतृत्वमा गठित ६ सदस्यीय कमिटीले डिजिटल करेन्सीको प्रारम्भिक अध्ययन सकेको हो । कमिटीले यससम्बन्धी प्रारम्भिक प्रतिवेदन तयार पारेर विभागका कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाइसकेको छ । ६ सदस्यीय टोलीले डिजिटल करेन्सीसँग सम्बन्धित प्रारम्भिक […]

Continue Reading