तीन हजार आठ सय मिटरको उचाइमा रहेकाे आमा याङ्ग्रीको चुचुरोमा योग साधना

पतञ्जली नगर योग समिति मेलम्चीको आयोजनामा दुई दिने योग पदयात्रा कार्यक्रम सम्पन्न भएको छ। समुद्र सतहबाट तिन हजार आठ सय मिटर उचाईको मेलम्ची बजारबाट सोमबार सुरु भएको पदयात्रा ३ हजार आठ सय मिटर उचाईको धार्मिक एवं पर्यटकीय स्थल आमा याङ्ग्रीसम्म सञ्चालन गरिएको हो। यात्राका क्रममा सहभागीहरुले आमा याङ्गरीको प्राङ्गणमा सूर्योदयको समय पारेर योग अभ्यास गरेका […]

Continue Reading

आव २०८२/०८३ को लागि संघीय अनुदान सिन्धुपाल्चोकका कुन स्थानीय तहलाई कति ?

आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । राष्ट्रिय प्राकृतिक श्राेत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न […]

Continue Reading

मेलम्ची भ्याली र जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवार विजयी, चौतारामा तनाव सिर्जना

मेलम्ची भ्याली क्याम्पस हेलम्बुमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय हुनुभएको हो । उहाँका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरी ले ४० मत मात्रै पाउनुभएको छ । उता जलबिरे भ्याली क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघ […]

Continue Reading

वन डढेलो सचेतना सप्तहा : नवलपुरमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न

नवलपुर । सब डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा वन डढेलो सचेतना सप्ताह अन्तर्गत आज नवलपुर बजारमा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रभातफेरी कार्यक्रममा इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालले वनमा डढेलो लगाएको कारण जलवायु परिवर्तन भएको बताउनुभयो । अध्यक्ष नेपालले सिन्धुपाल्चोक सामुदायिक वनको जननी जिल्ला भएको बताउँदै जलवायु परिवर्तन भएकै कारण अक्सिजनको कमि भएकोले मानवीय […]

Continue Reading

माओबादी केन्द्रकाे मेलम्ची नगर अध्यक्षमा पुःन सिपी दुलाल

नेकपा(माओवादी केन्द्र) मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलनबाट अध्यक्षमा पुःन सिपी दुलाल निर्वाचित हुनुभएकाे छ । दुलाल यसभन्दा अघिल्लाे कार्यकालमा समेत अध्यक्ष रहनुभएकाे थियाे । हिजाे पार्टि अध्यक्ष पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा भएको सम्मेलनले तीन बर्षे कार्यकालकाे लागि उपाध्यक्षमा अप्सरा पौडेल ,भोलानाथ आचार्य र परशुराम खतिवडा, सचिवमा थन ब. तामाङ ‘अपिल’, सह-सचिव कैलेन्द्र तामाङ रकोषाध्यक्षमा भिमसेन दुलाल […]

Continue Reading

गुगलमा विकासकाे बाकस सर्च गर्दा युवराज दुलाल भेट्नुहुनेछ : पूर्वमन्त्री दुलाल

कम्युनिस्ट पार्टी माओवादी का केन्द्रीय सदस्य तथा बागमति प्रदेशसभा सदस्य युवराज दुलालले ३३ वर्षसम्म राज गरेका मान्छेहरूले भूत जगाएको बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ । काठमाडौँ साँखु फर्केश्वर छाप भन्ज्याङ मेलम्ची क्षेत्रको सडकको लाइभलाइन […]

Continue Reading

देशलाई  चौथो चरणको आन्दोलका आबस्यक छ : पूर्व सभामुख सापकोटा

पूर्व सभामुख मुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले  देशलाई  चौथो चरणको आन्दोलका आबस्यक परेको बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ ।  सरकारले चुनाव गराउँदा विशेष व्यक्तिले इतिहास बदल्ने र नेतृत्व लिने बताउनुभयाे । सिन्धुपाल्चोकको हरेक […]

Continue Reading

२०८४ काे निर्वाचनमा माओवादीलाई बैशाखि चाँहिदैन : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्र अब कांग्रेस  र एमालेको वैशाखी टेकेर अघि नबढ्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ ।  २०८४ काे निर्वाचनमा १ नम्बर  पार्टी  बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । […]

Continue Reading

पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

नवलपुर ।पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ को ए टिम आयोजकले जितेको छ । फाइनलमा वडा नम्बर ७ लाई २(० को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जित्न सफल भएको हो ।उसले वडा नम्बर ७ लाई २५-१८ र २५-२३ को सेटमा पराजित गरेको । त्यस्तै वडा नम्बर ५ को बी टिम […]

Continue Reading

इन्द्रावतीमा पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ टिम सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि नेपालले विविध क्षेत्रहरु मध्ये खेलकुद एक महत्त्वपूर्ण क्षेत्र रहेकोले त्यसको प्रबद्र्धनको […]

Continue Reading