स्थानीय तहलाई नियन्त्रण गर्ने केही बाहेक सरकारका अन्य निर्णयहरू स्वागत योग्य : बंशलाल तामाङ
नवलपुर ।गाउँपालिका राष्ट्रिय महासंघका सल्लहाकार तथा पूर्व महासचिव बंशलाल तामाङले सरकारले गरेको नेपाल सरकार अर्थ मन्त्रालयले सार्वजनिक खर्च घटाउने सम्बन्धी विभिन्न बिषयहरूमा हालै गरियका निर्णयहरू भन्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका तामाङले स्थानीय तहलाई नियन्त्रण गर्ने केही निर्णय बाहेक अन्य निर्णयहरू स्वागत योग्य रहेको बताउनुभएको छ । हाल […]
Continue Reading