मालिकादेवी कप : उपाधिका लागि सुनकोशी बी र धार्पा बिच प्रतिस्पर्धा हुने

रेडियो मिसन । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी बी र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा परमजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी […]

Continue Reading

मालिका देवी कप : सेमिफाइनल समीकरण पूरा

रेडियो मिसन । चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । प्रतियोगितामा राई एफसी, सुनकोशी बि, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब सेमिफाइनलमा आयोजक सँस्थाका सचिव सबिन दंगालले जानकारी दिनुभयो । आज भएको पहिलो क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलन्तरले पराजित गर्दै […]

Continue Reading

मालिकादेवी कपको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्यो

रेडियो मिसन ।चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्च, राई एफसी, वारियर्स एफसी, सुनकोशी बी, चौतारा स्पोर्टिङ क्लब, पोखरा युवा समाज, रोयल फेमिली र धार्पा युवा क्लब क्वाटर […]

Continue Reading

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज मालिकादेवी कपको क्वाटरफाइनलमा

रेडियो मिसन ।सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो । चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान […]

Continue Reading

इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले  गत असोज ११ र १२ गते आएको भीषण वर्षाले १२ वटै वडामा भएका क्षति तथा पुन निर्माणको विषयमा छलफल भएको छ । छलफलको क्रममा विपदका मापदण्डहरू तथा नियमावलीको विषयमा पनि छलफल भएको थियो । पुर्ण क्षति तथा जोखिम […]

Continue Reading

गणेश श्रेष्ठको नआओस् दशैँ सार्वजनिक

नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो कोसेली “नआओस् दशैँ”बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ । नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा दुखी हुने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको […]

Continue Reading

जुगल कुनेगाउँका पिडितहरुका लागी धर्म गुरु प्रकाश भुजेलद्वारा सहयोग

रेडियो मिसन ।जुगल गाउँपालिका वडा नम्बर १ कुने गाउँका पहिरो पिडितका लागी प्रकाश मानवसेवा सांस्कृतिक झाँक्री केन्द्रको सहयोगमा राहत बितरण हुने भएको छ । राहत बितरण्को लागी बागमती प्रदेश सांसद कुमारी स्याङतान र समाजसेवी दिपक थापालाई करिव ८५ हजार बरावबरको खाद्यान्न सामाग्री र ओड्ने ओछ्याउने डस्ना र सिरक पठाइएको केन्द्रका संस्थापक प्रकाश भुजेलले जानकारी दिनुभयो […]

Continue Reading

स्थानीयको माग पूरा गराउने सहमति पछि मेलम्चीको पानी काठमाडौँ पठाइँदै

रेडियो मिसन । खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा पठाउने भएको छ । खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको […]

Continue Reading

शिखरपुरमा प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ […]

Continue Reading

नौली महादेव महिला सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

श्री नौली महादेव महिला विकास बचत तथा सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज इन्द्रावती गाउँपालिका कि उपाध्यक्ष शोभाना तामाङको प्रमुख आतिथ्य तथा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल र इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ को विशेष आतिथ्यमा संस्थाको कार्यालय नवलपुर मा साधारणसभा सम्पन्न […]

Continue Reading