इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न
इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले गत शुक्रबार र शनिबार आएको भीषण वर्षाले १२ वटै वडामा भएका क्षतिको रिर्पोटिङ, १६ गते सम्ममा प्रत्येक वडामा भएको क्षतीका यकिन विवरण उपलब्ध गराई जिल्ला विपद व्यवस्थापन समितीलाई पेश गर्ने, क्युका वसहरु चल्ने सडक तथा अन्य शाखा सडकहरु […]
Continue Reading