जिल्लास्तरीय भलिबल प्रतियोगितामा आयोजकको विजय सुरुवात
दुवाचौर । जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो । आज भएको अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई सेलले […]
Continue Reading