इन्द्रावतीका ४०० भन्दा बढी विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका विभिन्न वडामा अध्ययनरत ४०० भन्दा बढी विपन्न तथा आर्थिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई पोसाक तथा स्टेसनरी सामान सहयोग गरिएको छ। बालविकास समाजको समन्वय तथा मिराल फाउन्डेसनको आर्थिक सहयोगमा गाउँपालिकाका वडा नम्बर १, २ र १२ मा रहेका विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेसनरीका सामान […]
Continue Reading