बजार व्यावस्थापमा साथ नदिँदा नेपाल टेलिकमको गाडी मेलम्चीका युवाको नियन्त्रणमा
रेडियो मिसन, मेलम्ची नेपाल टेलिकम बनेपाको गाडी मेलम्चीका युवाहरूले नियन्त्रणमा लिएका छन्। प्रयोगविहीन अवस्थामा रहेका पोलहरूबाट नेपाल टेलिकमको तार हटाई बजारलाई सुन्दर बनाउने युवाहरूको अभियानमा साथ नदिएको भन्दै युवाहरुले गाडी नियन्त्रणमा लिएका हुन् । पटकपटकको अनुरोधलाई नमानेको र नेपाल टेलिकमका प्रतिनिधि आउने र निरीक्षण गरेर फर्किने मात्रै भएकाले गाडी नियन्त्रणमा लिई काम नसकिएसम्म नछाड्ने युवाहरुले बताएका […]
Continue Reading