लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

रेडियो मिसन, मेलम्ची हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ । गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ […]

Continue Reading

मेलम्चीको स्वास्थ्य शिविरमा १२० भन्दा बढीले सेवा लिए

रेडियो मिसन, मेलम्ची मेलम्चीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विभिन्न् संघ संस्थाको सहयोगमा मेलम्ची नगर अस्पतालमा भएको शिविरमा १२० भन्दा बढीले सेवा लिएका छन् । बिकलाङ्ग मित्र समुह, अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगर अस्पताल र अपांगता सरोकार मञ्च मेलम्चीको सहकार्यमा बाल अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना सम्बन्धी निःशुल्क […]

Continue Reading

मेलम्चीका क्षतिग्रस्त संरचना र्निमाण कार्य सुरु समेत हुन नसक्नु निकै गम्भीर विषय हो : नगर उद्योग वाणिज्य सघं

मेलम्ची नगर उद्योग वाणिज्य सघंले बाढीबाट क्षत्ति भएको इन्द्रावती नदि र मेलम्ची नदिमा रहेको मोटरेवल पुल, झोलुङ्गे पुल निर्माणको लागि कुनै पनि कार्य प्रारम्भ हुन नसक्नु निकै गम्भीर र सोचनीय विषय बनेको बताएको छ । एउटै प्रकृतिको बाढिबाट क्षत्ति भएको छिमेकी हेलम्वु गा.पा. ले बाढि गएको १ बर्ष पनि नपुगि बेली बृज निर्माण हुनु र […]

Continue Reading

मेलम्ची क्षेत्रका सडक स्तरोन्नति गरिदिन खानेपानीसँग नगरको आग्रह

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानीसँग आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख लगायतले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग गरेको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र […]

Continue Reading

निसानको पाँचौ सामूहिक लोकनृत्य प्रतियोगिता सम्पन्न, गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो । सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार […]

Continue Reading

नवलपुरमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन

नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल पार्कको उद्घाटन गर्नुभएको हो । आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपाल ले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताउनुभयो । उहाँले गाउँपालिकाको राजधानीको रुपमा रहेको नवलपुरका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागि […]

Continue Reading

‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा स्वस्थ्य शिबिर, १२४ जनाले गराए स्वास्थ्य परिक्षण

‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा आज इन्द्रावती गाउँपालिका ४ पाडामरुवामा रहेको कृष्ण मन्दिरमा भब्य मेला सम्पन्न भएको छ । सल्लेनी युवा समुहको आयोजनामा मेला भएको संयोजक बिकास श्रेष्ठले जनकारी दिनुभयो । भिमटार, पोखरे, सिम्पालकाभ्रे, आँपटार लगायत पालिका भरिका सबैजसो स्थानका भक्तजनहरुले मेला भरेकाछन् । मेलामा करिब दुइ हजार जना सहभागी भएको र सहभागीहरुलाई आयोजकले जुस बितरण गरेको […]

Continue Reading

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि प्रशिक्षण

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दीईएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले अबको शिक्षा प्रविधीमैत्री हुनुपर्ने बताउनुभएको छ । यस्तै शिक्षालाई सुचना प्रविधीमा जोड्दै लान पनि गाँउपालीकाले सक्दो पहल गर्ने बताउनुभएको छ । एककिृत शैक्षिक सुचना […]

Continue Reading

काँग्रेस पूर्व जिल्ला सभापतिको स्वतन्त्र उठ्ने चेतावनी

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति बिकास लामाले स्वतन्त्र उठ्ने चेतावनी दिनुभएको छ । पूर्व सभापति लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामाले गठबन्धनले क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।उहाँले सामाजिक […]

Continue Reading

महिला जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम

मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान, महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय, आबश्यकता, समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण, असल नेतृत्व,व्यक्तित्व विकास, […]

Continue Reading