जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण हुन्छ : बस्नेत
मङ्सिर ९ सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोक विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै आजैबाट योजनाबद्ध रूपमा विकासको काम खट्ने बताउनुभयो । मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा विजय र्यालीलाई सम्बोधन गर्दै बस्नेतले जनतालाई […]
Continue Reading