इन्द्रावती गाउँपालिकामा चार दिने डम्फु बनाउने तालिम सम्पन्न
रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]
Continue Reading