मेलम्चीमा मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सुरु
मेलम्ची l “विश्व शान्तिका लागि समुन्नत समाज”भन्ने मुल नाराका साथ मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाकाे आयाेजना,नगरस्तरिय सामुदायिक मेलमिलाप केन्द्र काे समन्वय र प्राकृतिक स्राेत द्वन्द्व रूपान्तरण केन्द्रकाे सहजिकरणमा फागुन २४ गते देखि चैत १ गते सम्म चल्ने तालिमको मेलम्ची नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक उमा प्रधानको अध्यक्षतामा आज मेलम्चीमा […]
Continue Reading