चौतारामा स्थानीयवासीलाई भजन प्रशिक्षण शुरु

रेडियो मिसन ।२०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई प्रशिक्षण शुरु गरिएको छ । स्थानीय सम्पदा संरक्षण गुथिको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ । प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो । आइतबार पुरानो बजारमा […]

Continue Reading

आन्दोलनका लागी सिन्धुपाल्चोक राप्रपाद्धारा ५१ सदस्यीय समिती गठन

रेडियो मिसन । राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दोलन परीचालन समिती बनेको छ । चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा. राजेश गिरीले प्रजातन्त्रमा जनता भन्दा […]

Continue Reading

सरस्वती माध्यमिक विद्यालयलाई अरुणिमा परोपकारद्धारा ३ लाख १ हजार सहयोग

रेडियो मिसन ।अरुणिमा परोपकार प्रतिष्ठान काठमाडौले प्राकृतिक प्रकोप बाढीबाट प्रभावित सिन्धुपाल्चोकको अग्रणी शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम संरक्षणका लागी आर्थिक सहयोग गरेको छ । अरुणिमा परोपकार प्रतिष्ठानले आज एक कार्यक्रमका बिच विद्यालयलाई ३ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवम् अरुणिमा परोपकार प्रतिष्ठानका सदस्य शेरबहादुर तामाङले आफुले […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय वडाध्यक्ष रनिङ शिल्ड भलिबलको उपाधी इन्दावती ७ रातोलाई

रेडियो मिसन नवलपुर ।इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधी इन्दावती ७ को रातो टिमले हात पारेको छ । इन्दावती ७ को आयोजनामा राजेश्वरी माबिको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा इन्द्रावती ५ लाई पारजित गर्दै रातो टिमल उपाधी हात पारेको हो । बिजयी टोलीलाई बागमती प्रदेश सभाका सदस्य अमृता नेपाल (प्रभा) ले पुरष्कार […]

Continue Reading

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा पुर्व प्रबन्धक तिवारीलाई बिदाईमेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आआफ्नो महत्त्व हुने भएकालेे खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी मेयरकपमा […]

Continue Reading

प्रदेश स्तरीय भलिबलको उपाधी मेलम्ची नगरपालिकाको पोल्टामा

रेडियो मिसन । प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद हुनुभएका माओवादी केन्द्रका नेता स्व। रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिलाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो । प्रतियोगीतामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतिय सिन्धुलिको […]

Continue Reading

ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला लागेको छ । मन्दिर संरक्षण समितिको आयोजनामा भएको मेलामा गाउँपालिका भरिका श्रद्दालु भक्तजनहरुले बिहानै देखि पुजा आजा गरेका छन । साथै मन्दिर परिसरमा होम रुद्री सत्यनारायण पुजा र पाठ चलिरहेको छ । यस मन्दिरमा बिशेष […]

Continue Reading

मेलम्ची ४ पिप्ले स्थित पशुपालन तथा कृषि फर्ममा आगलागी, लाखाैँकाे क्षति

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले स्थित मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ । मेलम्ची ४ का विशाल तामाङले सञ्चालन गर्दै आएको फर्ममा आगलागी भएको हो । राती अन्दाजी २ बजे आगलागीको घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभयो । […]

Continue Reading

मेलम्ची ४ पिप्ले स्थित पशुपालन तथा कृषि फर्ममा आगलागी, लाखौँको क्षति रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले स्थित मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ । मेलम्ची ४ का विशाल तामाङले सञ्चालन गर्दै आएको फर्ममा आगलागी भएको हो । राती अन्दाजी २ बजे आगलागीको घटना भएको […]

Continue Reading

प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । वाइसियल नेपालको फ्राक्सन इन्चार्ज एबम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) वाइसियलका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चिरञ्जीवी आचार्य लगायतको उपस्थितीमा प्रतियोगिताको शुभारम्भ भएको हो । खेल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वाइसीएल […]

Continue Reading