एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी खतिवडा सहित ४२ जना रास्वपा प्रवेश
काठमाण्डाै, मेलम्ची नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी लुमडी राज खतिवडा एमाले परित्याग गरि रास्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । काठमाण्डाैमा शनिवार आयाेजित एक कार्यक्रममा खतिवडा सहित ४२ व्यक्ति रास्वपा प्रवेश गरेकाे रास्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ का सभापती दिपक आलेमगरले जानकारी दिनुभयाे । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा […]
Continue Reading