मेलम्चीमा जलवायु तथा ऊर्जा उत्थानशिलताका लागि ’बिकन’ (BEACON) परियोजनाको शुभारम्भ

मेलम्ची । जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेलम्ची नगरपालिकामा “नेपालमा जलवायु तथा ऊर्जा उत्थानशिलताका लागि समुदाय र राष्ट्रिय कार्यहरूको सहकार्य परियोजना“ (BEACON) को औपचारिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रकृति रिसोर्सेस सेन्टर (PRC) को आयोजना र मेलम्ची नगरपालिकाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमकी अध्यक्षता गर्दै […]

Continue Reading

मेलम्चीमा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ : शीतलादेवी मावि प्रथम

मेलम्ची ।मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका २१ बिद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ दोस्रो हुँदा प्रगति अंग्रेजी माध्यमिक विद्यालय, मेलम्ची–११ तृतीय र ठुलोथकनी माध्यमिक विद्यालय, मेलम्ची–४ सान्त्वना भएको छ । […]

Continue Reading

नेपाली कांग्रेस सिन्धुपाल्चोक २ मा प्रतिनिधि सभाका लागी उम्मेदवार सिफारिस : कसले मार्ला बाजी

नेपाली कांग्रेस सिन्धुपाल्चोकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।श्रेत्रीय कार्यसमितीको निर्णय अनुसार पार्टीले प्रतिनिधि सभा (प्रत्यक्ष तर्फ) का लागि पहीलो नम्बरमा वंशलाल तामाङ लाई सिफारीस गरेको छ । यस्तै विकास तामाङ, पासाङ दोङ, उद्धव बानियाँ र भूपेन्द्र थापा लाई सिफारिस गरेको छ । विष्णुविक्रम […]

Continue Reading

सिन्धुपाल्चोक-१ मा युवाको विद्रोह: बस्नेतलाई चुनौती, कांग्रेसमा ‘जेन-जी’ पुस्ता

​सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस गरिएको अवस्थामा पार्टीभित्रैबाट युवा पुस्ताले शसक्त हस्तक्षेप गरेको छ। बहालवाला मन्त्री तथा दिग्गज नेतालाई चुनौती दिँदै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू हेमन्त श्रेष्ठ र साजन तामाङले जिल्ला कार्य समितिको २५ गते सम्पन्न पूर्ण बैठकमा आफ्नो उम्मेदवारी […]

Continue Reading

मेलम्ची–फट्टे पुल पुन: निर्माणमा ठोस पहल, नगर प्रमुख तामाङद्वारा स्थलगत अवलोकन

२०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावित स्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभयो। अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा […]

Continue Reading

ईन्द्रावतीमा एकैदिन २ वटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास 

ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६  लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ । आज २० प्रतिशत […]

Continue Reading

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम

मेलम्ची – स्वास्थ्यकर्मी हरुका लागिऔषधि तथा औषधिजन्य सामनहरुको सन्चालन सम्बन्धि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ (PAMS V2) सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ।जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री स्टोर व्यवस्थापनका […]

Continue Reading

इन्द्रावतीमा CLAN आयोजना र जलवायु परिवर्तनबारे अभिमुखिकरण सम्पन्न

इन्द्रावती–४, नवलपुर इन्द्रावती गाउँपालिकामा CLAN आयोजना तथा जलवायु परिवर्तनसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख स्रोतव्यक्ति वातावरणविद् विजय सिंहले जलवायु परिवर्तनका वैज्ञानिक आधार, अन्तर्राष्ट्रिय सन्धी–सम्झौता, राष्ट्रिय नीति तथा स्थानीय तहले अवलम्बन गर्नुपर्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभयाे। उहाँले जलवायु परिवर्तनले विशेषगरी आदिवासी जनजाति, महिला तथा […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ सम्पन्न

रेडियाे मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइएको छ। कार्यक्रम अपाङ्गता समन्वय समिति इन्द्रावतीको आयोजना र फेयरमेड र  महिला आत्मनिर्भरता केन्द्र मांकको आर्थिक सहयोगमा इन्द्रावती गाउँपालिकाको सवालमा सम्पन्न भएको हो। कार्यक्रममा अपाङ्गता अधिकार, क्षमता अभिवृद्धि र अवसर विस्तारबारे विभिन्न वक्ताहरूले महत्वपूर्ण धारणा व्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ […]

Continue Reading

इन्द्रावतीमा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

इन्द्रावती गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका विषयक माध्यमिक स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमध्ये १० वटा विद्यालय सहभागी भएका थिए।  प्रतियोगितामा श्री सेतीदेवी माध्यमिक विद्यालयलाई प्रतिनिधित्व गर्ने रश्मी बिष्ट प्रथम हुनुभएको हो। त्यस्तै श्रीसिंहमती […]

Continue Reading