क्यौरानी युवा समाजद्वारा जलवाई देवी माविलाई खेलकुद सामग्री हस्तान्तरण
क्यौरानी ।नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै क्यौरानी युवा समाजले जलवाई देवी माध्यमिक विद्यालय, बिभिन्न खेलकुद सामग्रीहरु हस्तान्तरण गरेको छ । मिकासा भलिबल २ सेट, भलिबल नेट १ सेट, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ सेट, स्किपिङ २ सेट तथा भलिबल पम्प १ सेट गरी १० हजार भन्दा बढीको समाग्रीहरु हस्तान्तरण गरिएको […]
Continue Reading