इन्द्रावती–३ मा नवनिर्मित वडा प्रशासनिक भवन तथा सेवा केन्द्र उद्घाटन, गुणस्तरीय सेवा प्रवाहमा जोड
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ को नवनिर्मित प्रशासनिक भवन तथा सेवा केन्द्रको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताप्रति आभार व्यक्त गर्दै गाउँपालिकाका सबै समस्या आफूलाई जानकारी रहेको बताउनुभयो। राम्रो सेवा […]
Continue Reading