लाभगाउँ आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण
लाभगाउँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ८ मा अवस्थित श्री लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो । २०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर र उपस्थितिमा सुधार ल्याउने उद्देश्यले सो […]
Continue Reading