भोताङमा एक दिने निःशुल्क पशु शिविर सम्पन्न

भोताङमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा नाम्ले जुगा, सामान्य ज्वरो, पशु बन्ध्याकरण, गोबर तथा दुध परिक्षण, विभिन्न माहामारी जन्य रोगको उपचार तथा परामर्श प्रदान गरिएका आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । शिविरबाट १०९ जना कृषकले सेवा लिएका छन । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३, […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औ जिल्ला परिषद् सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९ औ जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो । संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्ववकुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला अदालतको प्रगती १८ प्रतिशतले बढ्यो

जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा कुल लगतको ७८ प्रतिशत मुद्दा फछर्यौट भएको बताएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६७ दशमलब ७१ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी ७८ प्रतिशत प्रगति हासिल भएको अदालतका श्रेस्तेदार राजेन्द्र प्रसाद वाग्लेले बताउनुभयो । यो आर्थिक वर्षमा जिल्ला अदालतमा कुल […]

Continue Reading

साहित्यकार एवम् समाजसेवी भद्रकुमारी घले सम्मानित

साहित्यकार, समाजसेवी, चित्रकार एवम् राजनीतिक धरोहर भद्रकुमारी घले सम्मानित हुनुभएको छ । लि : ल फङ ( घले समाज ) सिन्धुपाल्चोकले शनिबार,काठमाडौमा घलेलाई अभिनन्दन गरेको हो । समाजका अध्यक्ष रामबहुदुर घलेले देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्र अर्पण गर्नुभएको समाजका सचिब नेत्र घलेले बताउनुभयो । सो अवसरमा अभिनन्दन हुनुभएकी घलेले जिन्दगीभर आफूले […]

Continue Reading

अनेरास्ववियुद्धारा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुपाल्चोकले परीक्षा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित छात्रवृति व्यवस्थापन गरेको छ । काठमाडौको पशुपति बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबिच अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लाभरबाट अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाण पत्र सहित बधाई तथा सम्मान गरेको हो […]

Continue Reading

हेलम्बुले +2 का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै

हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ।  गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ।   सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र […]

Continue Reading

बिद्युतीय झड्का दिएर बाँदर धपाउँदै इन्द्रावती ७, के हो त सोलार फेन्सिङ सिस्टम ?

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले बाँदर लगायत बन्यजन्तुले बालिनालीमा दुख दिन थालेपछि सोलार फेन्सिङ सिस्टमबाट बन्यजन्तु नियन्त्रणको लागी काम सुरु गरेको छ । हिमालय माउन्ट एभरेष्ट टावरको सहयोगमा सोलार सिस्टमबाट बिद्ययुतीय झट्का निकाली बन्यजुन्तबाट बालिनालीमा हुने क्षती रोक्न यस्तो काम सुरु गरिएको वडा सदस्य तिर्थ बहादुर तामाङले जानकारी दिनुभयो । अहिले […]

Continue Reading

नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा किशोर बुढाथोकी चयन

रेडियो मिसन, मेलम्ची ।नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा किशोर बुढाथोकी चयन हुनुभएको छ । आइतबार मेलम्चीमा भएको अधिवेशनबाट उपाध्यक्षमा निरोज चौलागाईं, महिला उपाध्यक्षमा कमला पाख्रिन, सचिवमा अनिस तिवारी, सहसचिवमा शान्ति श्रेष्ठ र प्रितम तामाङ, कोषाध्यक्षमा आदित्य दाहाल र सह कोषाध्यक्षमा सरु श्रेष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो । सदस्यहरूमा […]

Continue Reading

बेलिबृज उद्घाटनमा नगरलाई उपेक्षा गरीयो : नगर प्रमुख तामाङ

मेलम्ची खोलामा आज बेलिबृज उद्घाटन गरी सञ्चालनमा आएको छ । मेलम्चीबाट मेलम्ची १० र ११ जोड्ने बेलिबृजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहजता भएको छ । नेपाली सेनाले बाढी गएको दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले करीव ३ हप्ताको अपधीमा बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले सम्पन्न […]

Continue Reading

मेलम्ची खोलामा ९० हजार माछाका भूरा छोडियो

रेडियो मिसन, हेलम्बु ।मेलम्ची खोलामा ९० हजार माछाका भूरा छोडिएको छ। हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा माछाका भुरा छोडेको हो। अहिले पहिलो चरणमा अहिले ९० हजार माछाका भुरा छोडेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारी दिनुभयो । प्रकृतिको पर्यावरण संरक्षण गर्न खोलामा माछा हालेको उहाँले जनाउनुभयो। गाउँ कार्यपालिकाको निर्णय अनुसार खोलाको प्राकृतिक अस्तित्व फर्काउन […]

Continue Reading