जुगल ७ का वडाध्यक्ष तामाङ पक्राउ
रेडियो मिसन ।बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष रविलाई आज विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । वडाध्यक्ष रवि उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ३ […]
Continue Reading