चौतारा नपाको आयोजनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरि मनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो । संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै […]
Continue Reading