सांसद बस्नेतद्वारा हेलम्बुको धापसुङ्गमा सामुदायिक भवनको उद्घाटन
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्नुभएकाे छ । मंगलबार नेता बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ हेलम्बु गाउँपालिका वडा नं. ६ धापसुङ्ग टोलमा बनेको सामुदायिक भवनको उद्घाटन गरेका हुन् । उनले जनताको दुःख, सुखमा सधैँ आफू सहयोगी बनेर आउने बताउनुभयाे । कार्यक्रममा आफ्ना मतदाताहरूसँग नेता बस्नेतले […]
Continue Reading