ईन्द्रावतीमा मनाइयो ३० औँ जनयुद्ध दिवस
नवलपुर, जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । साेहि अवसरमा नेकपा माओवादि केन्द्र ईन्द्रावती गाउँपालिका समितिले जनयुद्ध दिवसको अवसरमा बिहीबार एक कार्यक्रम गरि पार्टी कार्यालय नवलपुरमा दिवस मनाएकाे छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा […]
Continue Reading