प्रभातफेरी सहित मेलम्चीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
रेडियो मिसन, मेलम्ची । “स्वच्छ उर्जा मार्फत उपभोक्ता सशक्तिकरण” भन्ने मुल नारा सहित मेलम्चीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगरपालिकाको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रभातफेरी गर्दै दिवस मनाएको हो । बस्तु/सेवाको कृत्रिम अभाव सिर्जना नगरौँ, ब्यसायीले मुल्यसुची अनिवार्य राखौँ, नवीकरणीय उर्जाको प्रयोग गरौँ, प्रदुषण रहित वातावरण […]
Continue Reading