तातोपानि नाका हुँदै पहिलो पटक तेस्रो मुलुकमा नेपाली सामाग्री निर्यात

उत्तरी नाका भएर तेस्रो मुलुकमा पहिलो पटक नेपाली सामाग्री निर्यात भएको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज सिन्धुपाल्चोक, तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको हो । भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलो पटक निर्यात सुरु भएको छ । हाललाई २४ सय बक्सा […]

Continue Reading

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्छ : प्रमुख प्रसासकीय अधिकृत दुलाल

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभएको छ । श्री पञ्चकन्या आधारभूत विद्यालय ईन्द्रावती ८ ज्यामिरेमाने को ४३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालको […]

Continue Reading

पञ्चकन्या आविको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ८ मा रहेको श्री पञ्चकन्या आधारभुत विद्यालयको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने बताउनुभएको छ । पालिकामा […]

Continue Reading

हेल्प द्वारा ज्योति भञ्ज्याङ्का ११५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रेडियो मिसन । हेलम्बु एजुकेसन एण्ड लाइभलिहुड पार्टनरसिप (हेल्प) ले मेलम्ची नगरपालिका – ७ स्थित ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका ११५ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका विच हेल्पका अध्यक्ष जिमी लामाले देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई न्यानो कपडासंगै पुस्तकालयका लागि ७८ प्रकारका पुस्तक समेत प्रदान गर्नुभएको छ। पुस्तकालयका लागि विभिन्न […]

Continue Reading

हेलम्बुमा पत्कर सोर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु

रेडियो मिसन । करेन्ट लागेर हेलम्बु गाँउपालिका वडा नम्बर ४ ग्याल्थुम भोटेपाखामा एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर पत्कर सोर्न गएकि सोहि वडाको ग्याल्थुम निवासी ४५ बर्षिय सारदा लामिछानेको करेन्ट लागि ज्यान गएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी जवान अनिल घर्तीले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट भुइमा लत्रिएको नेटको तारमा […]

Continue Reading

जनजागृती माविको ५५ औं बार्षिक उत्सव सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयको ५५ औं बार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले शिक्षालाई गुणस्तरिय बनाउनका लागी वडा बाट गर्न पर्ने सम्पुर्ण काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नगरपालिका संग गर्नुपर्ने पहलका लागी आफु सधैं तयार रहेको बताउनुभयो […]

Continue Reading

नेपाल तामाङ घेदुङ मेलम्ची नगर अध्यक्षमा ओम वाइबा तामाङ

रेडियो मिसन, मेलम्ची ।नेपाल तामाङ घेदुङ मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल तामाङ धेदुङका उपाध्यक्ष थुप्तेन ग्याल्बो तामाङ अथितित्वमा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्षमा ओम वाइबा तामाङ, उपाध्यक्षमा सोम तामाङ र विशाल तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सचिवमा बिकास तामाङ […]

Continue Reading

संघ र प्रदेश सरकारले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न मेयर तामाङको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिकाको पर्यटकीय स्थल गुफाडाँडा जोड्ने ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको बुधबार शिलान्यास गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो । मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाको लागतमा गेहेन्द्रलक्ष्मी निर्माण तथा जुगल हिमशिखर जेभीले सडक कालो पत्रे, ढलान लगायतको […]

Continue Reading

नगरद्धारा जारी गरेको सुचनालाई कार्यान्वयन गराउन मेलम्ची बजारको अनुगमन

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन जारी गरेको सुचनालाई कार्यान्वयन गराउन आज मेलम्ची बजारको अनुगमन गरेको छ । साथै अनुगमन गर्दै सम्बन्धीत घरधनीलाई मापदण्ड बमोजिम नरहेका भर्याङ,कौसी,सडक पेटि मिचेर ब्यापारका लागी राखिएको सामग्री हटाउन आग्रह गरेको छ । […]

Continue Reading

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा गएको बाढी र पहिरोले एक घरधुरी बराबर ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्याङ्क र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले […]

Continue Reading