नेपाल गोजुरियो कराँते संघ दुवाचौर बाल सुधारको ग्रेडिङ सम्पन्न
नेपाल गोजुरियो कराँते संघ दुवाचौर बालसुधार कराते डोजोको प्रशिक्षणरत कराँते खेलाडीहरुको चौथो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा , नेपाल गोजुरियो कराँतेका प्रमुख प्रशिक्षक बिआर मित्र, संघका केन्द्रिय सचिव अन्तर्राष्ट्रिय रेफ्री सानुबाबु गिरी, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । २५ जना प्रशिक्षार्थिमध्ये १ जनालाई एल्लो,१ जनालाई ओरेन्ज बेल्ट र १२ जनालाई ब्ल्यु बेल्ट […]
Continue Reading