इन्द्रावतीमा पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ टिम सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि नेपालले विविध क्षेत्रहरु मध्ये खेलकुद एक महत्त्वपूर्ण क्षेत्र रहेकोले त्यसको प्रबद्र्धनको […]
Continue Reading