इन्द्रावती गाउँपालिकामा उन्नत जातका १४ गाई र ५० बोका बितरण
रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर दुई र तीनमा उन्नत जातको गाई वितरण गरिएको छ । आज मंगलबार वडा नम्बर दुई र तीनमा गरी जम्मा १४ ओटा गाई बितरण गरिएको हो । इन्द्रावती कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF NEPAL) को […]
Continue Reading