हेलम्बुका आगलागी पिडितलाई प्रदेश सांसद तामाङद्वारा राहात हस्तान्तरण
रेडियो मिसन ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ (समीर) ले आगलागी पिडित हेलम्बुका घनश्याम गजुरेलको परिवारलाई सहयोग गर्नुभएको छ । शनिबार सांसद तामाङ सहितको टोलिले हेलम्बु –६, निवासी लप्सेटोलका घनश्याम गजुरेलको परिवारलाई खाद्यान्न,किचेन सामाग्री र नगद सहयोग गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । गजुरेलको गत ११ गते घरमा आगलागी भई घरको […]
Continue Reading