महेन्द्र माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

हेलम्बु । महेन्द्र माध्यमिक विद्यालय हेलम्बु ६ सुपारीटारको ६४ औं बार्षिक उत्सव समारोह,१५ औं आजिवन सदस्य भेला तथा २१ औं अभिभावक भेला एवम् पुर्व विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका भित्रको शैक्षिक क्षेत्रलाई सुधार गर्नेकुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिका […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेलम्बुको अध्यक्षमा पूर्णबहादुर पण्डित

हेलम्बु । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, हेलम्बु गाउँ समितिको तेस्रो पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । पूर्णबहादुर पण्डितको अध्यक्षतामा अध्यक्षतामा १७ सदस्यीय गाउँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष […]

Continue Reading

सुर्यमुखीकाे १९ औं बार्षिक साधारणसभा सम्पन्न

रेडियाे मिसन । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले […]

Continue Reading

मेलम्ची नगरपालिकाको आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु सम्मेलन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफा डाँडामा पाँचौं जलवायु दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु दिवस सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेत्किो लागी उपयुक्त हुने बताउनुभयो । “हामीले प्रकृति दोहन पारेका छौँ, […]

Continue Reading

शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बुले लगानी बढाएकाे छ : अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाले लगानी बढाएकाे बताउनुभएकाे छ । शिक्षा र स्वास्थ्य नि:शुल्क भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानी बढाइरहेको शेर्पाले जानकारी दिनुभयाे । विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै […]

Continue Reading

भु-स्वर्ग गुफा डाँडामा जलवायु दिवस मनाईदै

मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ । नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका बैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य […]

Continue Reading

समाजवादको ब्याख्यामा नेताहरूको बुझाइ फरक परेकोले अस्थिरता कायम रह्यो : सापकोटा

रेडियो मिसन । नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा “सुबोध“ले संविधानमा लिखित “समाजवाद“ को बुझाइमा एकरुपता नहुदा देशमा अस्थिरता देखिएको बताउनुभयो । माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार पालिकाको ज्यामिरेमानेमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि सापकोटाले दलका नेताहरूबिच समाजवादमा पुग्ने […]

Continue Reading

बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष नेपाललाई सम्मान

रेडियो मिसन ।बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई सम्मान गरिएको छ । “हाम्रो पुर्व विद्यार्थी हाम्रो एउटै पहिचानः सरस्वती मावि संरक्षणमा साझा अभियान“ भन्ने नारा सहित हेलम्बु ४ ग्याल्थुममा सम्पन्न शुभ दिपावली विशेष चियापान तथा बधाई कार्यक्रको अवसरमा सोहि विद्यालयका पूर्व विद्यार्थी नेपाललार्ई सम्मान तथा बधाई ज्ञापन गरेको हो । पुर्व […]

Continue Reading

मेलम्चीमा बजारमा चाडपर्व लक्षित बजार अनुगमन

रेडियो मिसन । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन थालेको हो । दशैं अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरुमा समेत अनुगमन गरिएको नगरपालिकाका […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा अधिवेशन सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकामा भएको प्रथम अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचित कार्यसमिति लाई बधाई एवं शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भूतपूर्व सैनिकहरुको सहयोग हुनेमा आफू विश्वास्त रहेको […]

Continue Reading