महीनावारी शुरक्षाका लागी भेण्डीङ मेसिन वितरण

विराट नेपाल मेडिकल ट्रष्टद्धारा स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण इन्द्रावती गाउँपालिकामा विराट नेपाल मेडिकल ट्रष्टले स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण गरेको छ । कार्यक्रमको अवसरमा सभाध्यक्ष तथा ईन्द्रावती गाँउपालीकाका अध्यक्षले गाँउपालीकाले स्वास्थ्यको क्षेत्रका बजेट सहीत काम गरीरहेको र दक्ष जनशक्तिबाट चुस्त सेवा दीन प्रतिबद्ध रहेको उहाँले ताउनुभएको छ । यो मेसिन विद्यालयमा वितरण गरेको मेसिनले […]

Continue Reading

मेलम्ची बजारमा आगलागी हुंदा ३ पसल पुर्ण रुपमा नष्ट, करोडौंको क्षती

मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा पुर्ण क्षती पुगेको छ । मध्यराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा लिईएको हो । मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटल आगलागीमा परी पुर्ण रुपमा क्षती भएको छ । एकै घरमा रहेका तिन पसलहरुमा आगलागी हुंदा घरमा पनि क्षती भएको छ । तिनवटै […]

Continue Reading

मेलम्ची बजारमा आगलागी हुंदा ३ पसलमा क्षती

मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा क्षती पुगेको छ । गएराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा आएको छ । मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटलमा आगोलागी भएको हो । मेलम्ची बजारको बसपार्कमा लक्ष्मीपुजाको दिन मध्यरातमा भीषण आगलागी भएको हो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछी पाँचखाल […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading

चुनाब प्रचारकालागी कसले के बोल्छ सरोकार भएन मेलम्चीको समग्र बिकासको नेतृत्व नगरले गर्छ : तामाङ

मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिका आफैले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ ।निर्वाचनको संघारमा जुन दल वा दलको नेताले जे बोले पनि मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिकाले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको हो । तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, “कुन दल वा दलको नेताले […]

Continue Reading

इन्द्रावतीको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले ४ बिधेयक समेत पास गरेको छ । बालबालिका सम्बन्धी विद्येयक २०७९, इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि बिद्येयक २०७९ र इन्द्रावती गाउँपालिकाको निर्माण ब्यवसाय नियमन गर्ने कार्यविधि […]

Continue Reading

हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्छ : पूर्व मन्त्री तामाङ

नवलपुर ।नेकपा एमालेका नेता शेर बहादुर तामाङले हामी बिचको तिक्तताको अन्त्य गर्न र हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । इन्द्रावती गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तामाङले सुविचार लिएर अघि बढ्न अनुरोध गरेका छन ।“चुनावमा हारजित सबैको हुन्छ, सबैलाई समेटेर लैजान सक्नुपर्दछ,” उहाँले भन्नुभयो। “हामीले बर्षभरि कुवचन […]

Continue Reading

इन्द्रावतीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नवलपुर ।इन्द्रावती गाउँपालिकामा सशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान […]

Continue Reading

अध्यक्ष नेपालद्धारा नवलपुर प्राथमिक अस्पतालको अनुगमन

नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर प्राथमिक अस्पतालको अनुगमन गर्नुभएको छ । अध्यक्ष नेपाल सहितको टोलीले आज अस्पतालको अनुगमन गर्नुभएको हो । नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेको बेला अस्वस्थताका कारण अस्पतालमा भर्ना भइ बेड रेष्टमा रहेका बिरामीहरुलाई अध्यक्ष नेपालले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

Continue Reading

खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिताको वंशलाल तामाङद्वारा उद्घाटन

नवलपुर । खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासँघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्नुभएको हो । बिकास अनुशासन र गतिशिलता आजको युवाको आवस्यकता भन्ने नारा सहित प्रतियोगताको आयोजना गरिएको बोडगाउँ युवा क्लबका अध्यक्ष मोहन माझीले बताउनुभयो । प्रतियोगितामा २१ टोलिले टिम दर्ता […]

Continue Reading