महिला जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम

मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान, महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय, आबश्यकता, समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण, असल नेतृत्व,व्यक्तित्व विकास, […]

Continue Reading