तेस्रो मालिकादेवी कप सेभेन A साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मेलचौर युवा जागरण समाजले तेस्रो मालिकादेवी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । आउँदो असोज २७ गतेदेखि हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र […]
Continue Reading