सुर्यमुखिको पशुधन सुरक्षण समितिको साधारणसभा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।सुर्यमुखि साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरको पशुधन सुरक्षण समितिको ८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिमा अहिले ५ हजार १ सय ९२ वटा पशुवस्तुको बिमा भएको पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलगाईंले जानकारी दिनुभयो । कार्यक्रमकि प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीले […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य संघद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न

रेडियो मिसन, गुफाडाँडा ।मेलम्ची नगर उद्योग वाणिज्य संघ द्वारा नव वर्ष २०८० को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम मेलम्ची नगरपालिका ९ गुफाडाँडामा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम गुफाडाँडामा आयोजना गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो । वर्षमा एक पटक खुसी साटासाट गर्न यो कार्यक्रम गरिएको र यस्ता स्थानीय स्तरमै […]

Continue Reading

इन्द्रावतीका किसानहरुका लागी दूधमा दिने अनुदानको रकम बितरण

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले दूध बेच्ने किसानहरुका लागी दूधमा दिने भनिएको अनुदानको पहिलो चौमासिक रकम बितरण गरिएको छ । आज गाउँपालिकामा एक कार्यक्रम गरी ११ ओटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो । यो चौमासिकमा गाउँपालिका भित्रका किसानहरुले ३ लाख पैतिस हजार ८ सय ७६ लिटर दुध उत्पादन गरि बिक्री […]

Continue Reading

हैबुङमा ट्राउट व्यावसायबाट आम्दानी गर्दै राई दम्पति

रेडीयाे मिसन प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदो झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जोकोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हैबुङ्ग– ३ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।  दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुल कुमार राईले […]

Continue Reading

ईन्द्रावतिमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सम्पन्न

इन्द्रावती कृषि सेवा शाखाको आयोजनामा कृषक स्तरीय ७ दिने कृषि यान्त्रिक उपकरण मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालले किसानको समस्यालाई ध्यानमा राखी कृषिका लागि आवश्यकता अनुसार आधुनिक उपकरणहरूको मर्मत तालिमको आयोजना गरेको  बताउनुभयो । राज्यले दिएको अनुदानको […]

Continue Reading

पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

रेडियो मिसन, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको […]

Continue Reading

कुञ्चोकका महिलाहरु सिस्नुलाई पाउडर बनाएर बेच्दै

रेडियो मिसन, कुञ्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला […]

Continue Reading

भोताङ पछि पाँचपोखरीको थाङपालकोटमा पनि हाट बजार सुरु

रेडियो मिसन थाङ्पालकोट ।  पाँचपोखरी थाङपाल गाउँपालिका – ४ थाङ्पालकोटमा हाट बजार सुरु गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङ्पालकोट सिन्धुपाल्चोकले शुक्रबारदेखि थाङ्पालकोटमा हाट बजार सञ्चालनमा ल्याएको हो । रैथानेश्वरी मन्दिर बजार केन्द्रमा अब देखि प्रत्येक शुक्रबार हाटबजार मेला लाग्ने सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी […]

Continue Reading

देउपुर बचत तथा ऋण सहकारीको १२ औं बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

अर्जुन बि.क, सिपाघाट ।काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा रहेको देउपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधद गर्दै प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले ग्रामीण भेग बस्तीमा बसोबास गर्ने तथा कृषि र पशुपालनको क्षेत्रमा आवद्ध समेत भएको हुँदा सहाकारि […]

Continue Reading

जिससको पाँचौं जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र  नं। २ का सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।०८० को नीति कार्यक्रम तथा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश एंव संघ सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा […]

Continue Reading