जन्मदिनमा थापाद्धारा इष्ट प्वेइन्टलाई ५० हजार नगद सहयोग

रेडियो मिसन, हेलम्बु । हेलम्बु हेल्पिङ टिमका अध्यक्ष तथा सफल व्यवसायी दिनोश थापाले जन्मदिनको अवसरमा इष्ट प्वेइन्ट एकेडेमीलाई सहयोग गर्नुभएको छ । न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर समेत रहनुभएका थापाले विद्यालय पुनः निर्माणको लागी पचास हजार रुपैया नगद सहयोग गर्नुका साथै ४० जना बिद्यार्थीहरुको लागी स्टेसनरी सामाग्री पनि वितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो […]

Continue Reading

राष्ट्रिय भूमि आयोग र बाह्रबिसे नगरबीच अन्तरक्रिया

रेडियो मिसन, बाह्रबिसे ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुपाल्चोक र बाह्रबिसे नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका भित्र रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बदमासीलाई व्यवस्थित बसोबास गराउन आयोग र नगरबीच अन्तरक्रिया गरिएको राष्ट्रिय भूमि आयोगका जिल्ला समिति सदस्य चित्र मिजारले जानकारी दिनुभयो ।बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले […]

Continue Reading

स्थानीयवासी अमेरिकातिर, सुनसान बन्दै गाउँ

रेडियो मिसन, चौतारा । नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका वडा नं २, ३ र ४ का बासिन्दा अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका बासिन्दा अमेरिका गएको वडा नं ३ का वडाअध्यक्ष निमासोना शेर्पाले बताए । उनले […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका एकल पुरूषहरुका लागी भत्ता रकम भुक्तानी (नामावलीसहित)

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले ६० वर्ष माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । इन्द्रावती गाउँपालिकाभर रहेका असाहाय अपाङ्ग एकल पुरुषहरुका लािग मासिक ५ सयका दरले भत्ता वितरण सुरु गरेको हो । ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधै […]

Continue Reading

मेलम्चीमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सुरुवात

मेलम्ची । मेलम्ची नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (Local Emergency Operation Centre) को सुरु गरिएको छ । केन्द्रको आइतबार मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, उपमेयर उमा प्रधान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले उद्घाटन गर्नुभएको हो । क्षेत्रीय एकीकृत बहुप्रकोपीय पूर्व सूचना प्रणाली (RIMES) को प्राविधिक सहयोगमा स्थापना तथा सञ्चालन […]

Continue Reading

सञ्चारकर्मीहरूलाई लागि बिपद् सम्बन्धी अभिमुखीकरण 

रेडियो मिसन, मेलम्ची । सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टि हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज) को प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित […]

Continue Reading

ईन्द्रावतिका महिला जनप्रतिनिधिकाे लागि तालिम

निर्वाचित महिला जनप्रतिनिधिहरूकाे लागि ३ दिने नेतृत्व क्षमता बिकास कार्यक्रम इन्द्रावती गाउँपालिकामा सुरू भएकाे छ । पाँच बर्षकाे कार्यकाल कसरी चलाउने, कसरी बिताउने भन्ने बिषयमा याे कार्यक्रम गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख सुजाता गाैतमले बताउनुभयाे । बार्षिक कार्ययाेजना बनाएरै दक्षता अभिबृद्वि तथा क्षमता अभिवृद्विकाे कार्यक्रम गरिएकाे गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले जानकारी दिनुभयाे । […]

Continue Reading

हेलम्बुमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो । हेलम्बु गाउँपालिका वडाल नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गर्नुभएको हो । शिलन्यास […]

Continue Reading

बिकास निर्माणमा सघाँउदै प्रधानमन्त्रि रोजगार कार्यक्रम

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानिय तहको विकासमा टेवा पुगेको छ । सरकारले बेरोजगार नागरिकहरुलाई रोजगारी दिने उद्धेश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई काममा लगाएको थियो । हेलम्बु गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बेरोजगार नागरिकहरुको सहभागितामा गरिएको कामबाट अहिले विकास निमार्णको काममा टेवा पुग्नुका साथै स्थानियहरु लाभान्वित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यकम […]

Continue Reading

मेलम्चीका मेलमिलापकर्तालाई ३ दीने तालीम सम्पन्न

मंगलबार बाट सुरुभएको सामुदायिक मेलमिलाप सम्बन्धी तिन दिने पुनर्ताजगि तालिम आज सम्पन्न बिहिबार भएको छ । सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको आज समापन गरिएको नगरपालिकाले जानकारी दिनुभयो । सृचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको तालिमको शोभा वस्नेत र ठाकुर चौलागाँइले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा […]

Continue Reading