भोताङ पछि पाँचपोखरीको थाङपालकोटमा पनि हाट बजार सुरु
रेडियो मिसन थाङ्पालकोट । पाँचपोखरी थाङपाल गाउँपालिका – ४ थाङ्पालकोटमा हाट बजार सुरु गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङ्पालकोट सिन्धुपाल्चोकले शुक्रबारदेखि थाङ्पालकोटमा हाट बजार सञ्चालनमा ल्याएको हो । रैथानेश्वरी मन्दिर बजार केन्द्रमा अब देखि प्रत्येक शुक्रबार हाटबजार मेला लाग्ने सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी […]
Continue Reading