सांसद तामाङद्धारा थकनीका विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो मिसन मेलम्ची ।बागमती प्रदेशकी सांसद कुमारी तामाङले मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी स्थित श्री साल्मे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिबाट समानुपातिक सांसद बन्नु भएकी तामाङले मतदातालाई धन्यवाद ज्ञापन गर्न जाने क्रममा विद्यार्थीहरुलाई परम पुज्य धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा न्यानो कपडा वितरण गर्नुभएको […]
Continue Reading